झट्ट हेर्दा नबुझिने यी रमाइला ७ तस्बिर
सोमबार, २६ चैत २०७४, १६ : १४
सोसल साइटमा यस्ता पनि फोटो आउँछन् जुन झट्ट बुझिदैन तर हेर्दा रमाइला हुन्छन् । यस्ता तस्बिर विभिन्न समयमा सोसल मिडियामा छाइरहन्छन् । आज हामी तपाईंलाई यस्ता तस्बिर पस्किदैछौं जसमध्ये कुनै परफेक्ट टाइममा क्लिक भएका छन् भने कुनै अप्टिकल इलुजनका उपज हुन् । हेरौं रमाइला तस्बिरहरुः
यी महिलालाई रिस उठेको होइन, हेर्नुहोस् त खासमा के भएको हो ?
के यी व्यक्ति आफ्नो साइकलसँगै खसेका हुन् त ?
र यो हात कसको हो ?
यो कस्तो किरा हो ?
यो कुकुरबारे के भन्नुहुन्छ ?
केही बुझ्नुभयो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण