बाराबाट १७ हजार किलो प्याज बरामद
शुक्रबार, १३ पुस २०८०, ११ : १२
काठमाडौँ । प्रहरीले बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले रातोपाटीलाई बताए ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ना.६ ख २६२५ नम्बरको ट्रक चेकजाँच गरेर सो प्याज बरामद गरेको हो । चेकजाँच गर्दा गिट्टी आयातको बिल फेला परेको थियो । ट्रकसहित सो प्याज राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको इन्स्पेक्टर गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
-
तृणमूल काङ्ग्रेसमा विद्रोह : पार्टी अध्यक्षमा रोय चयन
-
हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रह
-
धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव
-
सामुदायिक वनको अतिक्रमित जग्गा खाली गराइयो
-
आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण