विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास
बुधबार, १८ पुस २०८०, १८ : १४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा अब १० मिनेटमै जाँचपास हुने भएको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले १० मिनेटमा भन्सार जाँचपास हुने जानकारी दिएका हुन् ।
उनले पहिला आधा घण्टा लाग्ने जाँचपास अब १० मिनेटमा हुने बताए । उनले वृद्ध वृद्धाका लागि सोफाको व्यवस्था गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
-
मेक्सिकोको रक्षापङ्क्तिका मजबुत पर्खाल: जोहान भास्क्वेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण