रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु
आइतबार, २२ पुस २०८०, १२ : ३१

बुटवल । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७ प ७००४ नम्बरको स्कुटर पूर्व पश्चिम राजमार्ग अन्तगत देवदह नगरपालिका ९ मा अनियन्त्रित सडकबाट खस्दा देवदह नगरपालिका ८ का २२ वर्षीय नीराजन श्रीसको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मृत्यु भएको प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
-
गर्मी बढेसँगै पौडीमा रमाउँदै केटाकेटीहरू, तस्बिरहरू
-
ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव
-
कर्णालीको बजेट चालु वर्षकै हाराहारीमा आउने, २३ हजार बढी योजना छनोट