बुटवल । पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा मंगलबार साँझ दुई युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना...