राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा माओवादीबाट झक्कु सुवेदीले गरे उम्मेदवारी दर्ता
सोमबार, २३ पुस २०८०, १५ : ४९

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।
सुवेदीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदकारी दर्ता गरेका हुन् ।
सुवेदी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए ।
सुवेदीको समर्थकमा दिल कुमारी बुढा र प्रस्थापकमा मिना बुढा रहेकी छन् । अब नेपाली कांग्रेसका उम्मेदकारी दर्ता गराउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
-
त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
-
गर्मी बढेसँगै पौडीमा रमाउँदै केटाकेटीहरू, तस्बिरहरू
-
ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव