कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु
बिहीबार, २६ पुस २०८०, ०८ : ४८
बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
गए राति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण