भाटभटेनीको मेगा कार्निभल : शारदा राजवाहकले जितिन् कार
काठमाडौँ। भाटभटेनी मेगा कार्निभलको विजेता घोषणा गरिएको छ । शुक्रबार एक विशेष समारोहका बीच विजेता घोषणा गरिएको हो । जसअनुसार भक्तपुरको मध्यपुर ठिमीकी शारदा राजवाहकले टाटाको टिगोर कार जितेकी छन् । भाटभटेनी सुपरमार्केटले गत अक्टोबर १४ देखि डिसेम्बर ३१ सम्म मेगा कार्निभल आयोजना गरेको थियो ।
अफरअनुसार दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरू लक्की ड्रमा सहभागी हुने अवसर दिइएको थियो । कार्निभलमा १८ लाखभन्दा बढी सहभागी र १८ लाख चिठ्ठामध्ये राजवहाकले कार जितेकी हुन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले ड्र टिपेका थिए भने मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले विजेता घोषणा गरेका थिए ।
यसैगरी गुड ग्लाम ग्रुप विजेतामा अनामनगरका अजय रौनियार, टोखाका सुमित तामाङ र भक्तपुरकी मिठु सत्याल भए भने वासिङ मेसिन विजेतामा कलंक स्टोरका सक्षम मगर, कोटेश्वर स्टोरकी विष्णु माया कड्का, भक्तपुर स्टोरका सोभित थापा र टंगाल स्टोरकी ज्याती प्रजापती भए ।
_Y1YQUMmkpG.jpg)
_wk37HE5e3A.jpg)
_2d5TeEthb1.jpg)
_4m9KrHvxlz.jpg)
_pU8sUTetvS.jpg)
_54F9C4iUT1.jpg)
_l7Na0mjo95.jpg)
_B3n8lcbn1i.jpg)
_WLHtbH0xnH.jpg)
_bI8WRNloL4.jpg)
_ICCXxArrVf.jpg)
_yLAverTdnN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण