सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रणमा

  काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।  जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने...