दुर्घटना
राप्ती पुलबाट बस खस्यो
शुक्रबार, २७ पुस २०८०, २२ : ५६
दाङ । दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट बस खसेको छ । शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यलयले बस दुर्घटना भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका डीएसपी जनक मल्लले गाडी ३० जना सवार रहेकाे खुलेकाे बताए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले सेना र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार’
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
आयोगका १३ प्रतिशत सिफारिस मात्रै पूर्ण कार्यान्वयन, ५२ प्रतिशत अलपत्र: अध्यक्ष मगर
-
सुदूरपश्चिमकाे बजेट विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
-
नगर क्षेत्रको खानेपानी मापदण्ड अनुसार नै छ, पुरानो महसुलले खर्च धान्न कठिन: निमित्त महाप्रबन्धक साह
-
चन्द्रागिरीको पानी उद्योगमा खाद्य विभागको अनुगमन, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण