जसपाको जहदा गाउँपालिका पुनर्गठन
शनिबार, २८ पुस २०८०, १५ : १६
मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ । पालिकाको वभनटोलीमा आयोजित भेलाबाट जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा शालो साह, शम्भु यादव, सचिव आशनारायण राजवंशी, सहसचिव विन्दु टुडु र कोषाध्यक्षमा विजय साह चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
-
कारागारमा उत्पादित सामग्रीको माग घट्यो
-
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण