जसपाको तेह्रथुम जिल्ला समिति पुनर्गठन
आइतबार, २९ पुस २०८०, ०८ : ५७
तेह्रथुम । जनता समाजवादी पार्टी (जसपा) नेपालको तेह्रथुम जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लाको मियङलुङमा शनिबार आयोजित पुनर्गठन भेलाले लोक बहादुर सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ ।
समितिका उपाध्यक्षमा सूर्य निङ्लेकु र सूर्य मादेन, सचिवमा देवेन्द्र खापुङ सुर्केली सहसचिवमा राजकुमार तेयुङ तरेबा र कोषाध्यक्षमा सुन्दरी लिम्बु मनोनयन भएका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्ययतामा भएको पुनर्गठन कार्यक्रममा कोसी प्रदेश समितिका उपाध्यक्ष एवम् लिम्बुवान राष्ट्रिय समितिका इन्चार्ज प्रेम वनेमलगायतका नेताहरू उपस्थित रहेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण