प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउँदै
सोमबार, ०१ माघ २०८०, ०८ : ३४

बुटवल । प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउँदै छन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची आउन लागेका हुन् ।
प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची आउने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । यहाँ कार्यक्रम सबे तयारी पुरा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा निःशुल्क मानसिक स्वास्थ्य परीक्षण सुरू
-
बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो
-
प्रधानमन्त्री र विश्व बैङ्कका प्रमुख प्रशासकीय अधिकृतबिच शिष्टाचार भेटवार्ता
-
‘किताबविना पनि सिक्न सकिन्छ’
-
पोखरामा प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियाेगिता हुँदै
-
१८ दिन संसद् बन्धक बनाएर अन्तिममा माओवादीको ‘उधारो’ सहमति