सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन (तस्बिरहरु)

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन (तस्बिरहरु)

आइतबार, ०७ माघ २०८०

हेटौंडा । पुर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पुर्वराजा शाह आइतबार हेटौंडा आइपुगेका हुन् ।

उनको स्वागतमा समर्थक तथा सुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्‍याली निकालिएको छ । पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी हेटौंडा उपमहानगरपालिका वडानम्बर १३ मा रहेको गुम्वामा पूजा गर्न पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया