अनु चौधरीको ‘सुनन ए मायालु’ मा पुष्कर र स्मारिकाको अभिनय
सोमबार, ०८ माघ २०८०, १३ : ३६
काठमाडौँ । गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’ सार्वजनिक गरिएको छ । तुलाधर लामिछानेको शब्द तथा पवन परियारको संगीत तथा एरेञ्ज रहेको गीत स्याङ्जा म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतको भिडियोमा पुष्कर राउत र स्मारिका ढकाल फिचर्ड छन् । मुभि पोइन्टले निर्माण गरेको भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईको छायाङ्कन, बन्दे प्रसाद र प्रविन ढकालको सम्पादन छ ।
भिडियोका निर्देशक सुरेश पाण्डे हुन् । भिडियोमा बिरामी परेका प्रेमीका लागि एउटी प्रेमीले स्वास्थ्य लाभका लागि गरेको संघर्ष देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण