कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै
सोमबार, २२ माघ २०८०, १२ : ५८
काठमाडौँ । संसद् बैठक अघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सोमबार अपराह्न चार बजे बस्ने संसद् बैठक अघि दिउँसो साढे १ बजे सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
कार्य व्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
परामर्श समितिको बैठकले संसद् बैठकको सम्भावित कार्यसूचीमा छलफल गरेर टुङ्गो लगाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण