काठमाडौँ । नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलाइएको छ । प्रतियोगिता चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको हो ।
प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन् । प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चिनियाँ सङ्घ रहेका छन् ।
मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिएका छन् । मैत्रीपूर्ण खेलमा सहभागी हुन चिनियाँ टोली बुधबार काठमाडौँ आएको हो ।
_uo5xHDJ1fv.jpg)
_FessYZ5pVo.jpg)
_pYPNfERtvo.jpg)
_bYgBkJzOvy.jpg)
_flvXL39flU.jpg)
_8xK91G38xj.jpg)
_otUMPM7zki.jpg)
_rSunHZ8Y5U.jpg)
_VAr5sjsWji.jpg)
_ayiNMmcPn5.jpg)
_VHILX4YN8I.jpg)
_aw14F8iEwr.jpg)
_CWry5h36Kd.jpg)
_TcxUKauAbX.jpg)
_txMHk1mqHL.jpg)
_iCBi23kQUF.jpg)
_rjqBRX4FRR.jpg)
_o6OTII5yIb.jpg)
_iHPODLUYwT.jpg)
_pQxbsHyTRr.jpg)
_6gqibAu9ki.jpg)
_4fJMvfDFVA.jpg)
_ie7EOyWyYl.jpg)
_wz94SSmoOl.jpg)
_YboW8UBEsg.jpg)
_hM7HrPuyyV.jpg)
_DbRSlQSAIH.jpg)
_tvyCfeV0rB.jpg)
_QF6dGq2XCf.jpg)
_Xr7xhVXB90.jpg)
_Fj0lU8nSyN.jpg)
_vjPWjECWkB.jpg)
_1MaS8QUVas.jpg)
_sfkIt4qhKr.jpg)
_Jv27UZt4aa.jpg)
प्रतिक्रिया