विधान अधिवेशन
विधान अधिवेशनमा जवाफ दिँदै अध्यक्ष प्रचण्ड
बिहीबार, ०३ फागुन २०८०, १६ : ०४
काठमाडौँ । माओवादी केन्द्रको जारी विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिनेक्रम सुरु भएको छ ।
मस्यौदा विधानमाथि २० समूहले राखेको समूहगत निष्कर्ष सकिएपछि उनले पदाधिकारीसँग छलफल गरेका थिए ।
प्रचण्डले जवाफ दिएपछि आजै अधिवेशन सम्पन्ने हुने नेताहरूले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण