टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
खाता खोल्नुअघि नै आउट भए सोमपाल, नेपाली टोली दबाबमा
बुधबार, १६ फागुन २०८०, १४ : ३४
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले छैटौँ विकट पनि गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । सातौँ नम्बरमा क्रिज समाल्न आएका सोमपाल पहिलो बलमै आउट भएका हुन् । उनलाई डच बलर आर्यन दत्तले वेस्ली बारेसीद्वारा क्याच गराए । १५.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २६ रन बनाएको थियो । सोमपाल आउट भएपछि नेपाली टोली दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण