फोटोफिचर
‘कोशी प्रदेश’ नामकरणको एक वर्ष : काठमाडौँमा कालो दिन मनाइयो (तस्बिरहरु)
बिहीबार, १७ फागुन २०८०, १४ : ००
काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् ।
गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ ।
काठमाडौँको उपत्यकामा बसोबास गर्ने पहिचान पक्षधर कोशी प्रदेशबासीहरुले तिनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले फागुन १६ लाई कालो दिनको रुपमा लिँदै प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले कोशी नामकरण खारेजीको माग लेखिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।
_7MlxzE5Ksz.jpg)
_yKnyDxmnxr.jpg)
_znGkS8NKNs.jpg)
_XqAJ99rghp.jpg)
_2xMUorAe5F.jpg)
_3bbWJh9reC.jpg)
_eLrpeakQfb.jpg)
_vnxaqYYPR6.jpg)
_qDu4YUptyH.jpg)
_CObAKZQR2c.jpg)
_zBuofg1FJZ.jpg)
_FqE5xePIFr.jpg)
_xuZFrsrlJC.jpg)
_dMc2i9Wnjh.jpg)
_TI7g7WdPCp.jpg)
_YxP7GHfnsU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण