आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् मेयर बालेनको कार्यालय अगाडि कवाडी व्यवसायीहरूको प्रदर्शन
विरोध

तस्बिरमा हेर्नुहोस् मेयर बालेनको कार्यालय अगाडि कवाडी व्यवसायीहरूको प्रदर्शन

आइतबार, २० फागुन २०८०

काठमाडौँ । कवाडी व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौँ महानगरले कवाडी व्यवसायहरूप्रति गरेको दमनविरुद्ध  नेपाल रिकलेक्टस एण्ड रिसाइक्लर्स एसोसिएसनले विरोध र्‍याली निकालेको हो । उनीहरुले मेयर बालेनको कार्यालय राष्ट्रियसभा गृह अगाडि प्रदर्शन पनि गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया