समाचार
प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
बिहीबार, २४ फागुन २०८०, १० : ५७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । बिहीबार (आज) बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।
संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने रातोपाटीलाई जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण