दराज अनलाइनको भवनमा चोरी
शनिबार, २४ चैत २०८०, १८ : ५१
पोखरा । पोखरा महानगरपालिका-८ नयाँबजार स्थित दराज अनलाइन डेलिभरी भवनमा गत राति चोरी भएको छ । शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी लकरमा रहेको धनमाल चोरी गरी लगेको बताइएको छ ।
प्रहरीका अनुसार चोरले नगद करिब ५ लाख ८२ हजार ५ सय ८० रुपैयाँ, १ थान मोबाइल चोरी गरेको छ ।चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण