अत्यधिक गर्मीका कारण दिल्लीका विद्यालय बन्द गर्न आदेश
मङ्गलबार, ०८ जेठ २०८१, १७ : ५२
नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । सोमबार दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो ।
गत साता खपिन सक्नुको गर्मीपछि धेरै राज्यमा गर्मी बिदाको घोषणा भइसकेको छ । भारतीय मौसम विभागले यस साता राजधानी दिल्लीमा कडा गर्मी हुने भविष्यवाणी गरेको थियो ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा असर परेको वैज्ञानिकहरू बताउँछन् । लू को लहरको अवधि पहिलेको भन्दा बढेको र लू पनि पहिलाको भन्दा कठोर बन्दै गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण