सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

कविता : राजनीति

शुक्रबार, ११ जेठ २०८१, १२ : २१

हो, तर हैन भन्दै भिड्नुपर्‍या छ।
हैन, तर हो हो भन्दै हिड्नुपर्‍या छ।।

स्वार्थ र बाध्यताले गर्नुगर्‍या छ।
यो राजनीति देखेर त मनै मर्‍या छ‌‌।।

-घिमिरेको फेुसबुक वालबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केदारप्रसाद घिमिरे (माग्नेबुढो)
केदारप्रसाद घिमिरे (माग्नेबुढो)
लेखकबाट थप