खोलामा डुबेर बालकको मृत्यु
आइतबार, ०२ असार २०८१, २० : ५८
पोखरा । पोखराको सुरौंदीखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा ३३ बरपौवा घर भएका लक्ष्मण विकको ९ वर्षीय छोरा गणेश विकको डुबेर मृत्यु भएको हो ।
असार १ गते खोलामा पुल बनाउन खनेको खाल्डोको पानीमाथि उनको चप्पल तैरिएको अवस्थामा भेटेपछि खोजी गरिएको हो । सशस्त्र प्रहरी बलको उद्धार टोलीले उनको खोजी गर्दा आइतबार मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण