भारतका सेना प्रमुखको कार्यकाल एक महिना थप
सोमबार, १४ जेठ २०८१, ०७ : ०४
नयाँ दिल्ली । भारतका प्रधानसेनापति मनोज पाण्डेको कार्यकाल एक महिना थपिएको छ । मन्त्रिपरिषद्को नियुक्ति समितिले मनोज पाण्डेलाई यही जुन २०२४ सम्म कायम ख्ने निर्णय गरेको हो ।
यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘सेना प्रमुखको कार्यकाल एक महिना थपिएको छ । नियम १६ ए (४) अन्तर्गत उनको कार्यकाल सामान्य आयुभन्दा बढी बढाइएको छ ।’
पाण्डेले मे ३१ गते प्रधानसेनापति पदबाट अवकाश लिँदै थिए । पाण्डे ३० अप्रिल २०२२ मा सेना प्रमुख बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण