शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाका स्थलअध्यक्षलाई निम्ता

काठमाडौँ । भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाले नेपाल भ्रमणको निम्ता दिएको छ । नेपाली सेनाले आफ्नो २६० औँ वार्षिकोत्सवमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्ता गरिएको हो ।...