कर्णाली सरकारको वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुने
मङ्गलबार, २२ जेठ २०८१, २० : १७
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष (२०८१/०८१) नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुने भएको छ ।
बुधबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
त्यसका लागि प्रदेश सभाको चौथो अधिवेशनको छैटौँ बैठक दिउँसो ३ बजेका लागि राखिएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण