लेवान्डोक्सीले युरोको सुरुवाती खेल गुमाउने
बुधबार, ३० जेठ २०८१, ०९ : ४७
काठमाडौँ । पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आइतबार हुने नेदरल्यान्ड्सविरुद्ध टोलीको युरो २०२४ को सुरुवाती खेल गुमाउने भएका छन् । खुट्टामा चोट लागेपछि उनले खेल्न नसक्ने भएका हुन् ।
३५ वर्षीय खेलाडी सोमबार टर्कीविरुद्धको मैत्रीपूर्ण खेलका दौरान घाइते भएका थिए । खेलमा पोल्याण्ड २–१ गोलले विजयी बनेको थियो । बार्सिलोनाका स्ट्राइकर भने खेलको ३३ औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए ।
समूह डीमा रहेको पोल्यान्डले २१ जुनमा अस्ट्रियाविरुद्ध आफ्नो दोस्रो खेल खेल्नेछ । त्यसपछि २५ जुनमा फ्रान्सविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण