रुपसिंहलाई न्युजिल्याण्डमा स्वर्ण
सोमबार, १० असार २०८१, २२ : २४
रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।
न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि सुरु भएको प्रतियोगितामा रुपसिंहले भेट्रानतर्फको स्पेशल टेकनिक र प्याट्रनमा प्रतिस्पर्धा गरेका थिए । उनी प्याट्रन पाँचौँ डानमा रजत पदक प्राप्त गर्न सफल भए । प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी छन् । तामाङ आईटीएफ तेक्वान्दो पाँचौँ डान समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण