बक्सिङ सङ्घ कर्णाली प्रदेशको अध्यक्षमा राजेन्द्र बुढा
बुधबार, १२ असार २०८१, १७ : ४५
सुर्खेत । कर्णाली प्रदेशमा बक्सिङ सङ्घ गठन भएको छ । राजेन्द्र बुढाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा उपाध्यक्षमा नवीन श्रेष्ठ, मानव बम, सचिवमा धनलाल गुरुङ, सह–सचिवमा हस्त सेजुवाल चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा मोहन सुनारलाई चयन गरिएको छ । बुधवार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल र नेपाल बक्सिङ महासङ्घका केन्द्रीय उपाध्यक्ष शोभाजङ्ग केसीको उपस्थितिमा प्रदेश समिति गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण