सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु
शनिबार, २२ असार २०८१, १९ : ०४
दाङ । दाङमा विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट राप्ती गाउँपालिका– २ नयाँ बस्ती निवासी वर्ष ६८ का डल्ले कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । चार वर्ष पहिले सर्पको टोकाइबाट कुमालको नातिको समेत मृत्यु भएको स्थानीयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण