बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा सर्प भेटियो

नयाँ दिल्ली । सोमबार मुम्बईस्थित सुपरस्टार सलमान खानको ग्यालेक्सी अपार्टमेन्टबाट एउटा सर्पको उद्धार गरिएको छ । तस्बिरहरूमा सर्प समात्ने व्यक्तिले घटनास्थलमा सर्प समातेर होसियारीपूर्वक अधिकारीहरूलाई बुझाएको देखिन्छ ।  उद्धारकर्तालाई सहयोग गर्न...