संसदीय दल बैठक
विपक्षमा मतदान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउने माओवादीको निर्णय
आइतबार, ०६ साउन २०८१, १३ : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘आज प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्छौ र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौ’,पाण्डेले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण