लुम्बिनी प्रदेश सभाको बैठक सुरु
आइतबार, ०६ साउन २०८१, १४ : २३

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक भर्खर सुरु भएको हो ।
प्रदेश सभाको चौथो अधिवेशनको २४औँ बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा कार्य विभाजन गरी पुनर्गठन गरिएको’ सम्बन्धी प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन् ।
त्यसपछि आज बैठक मुख्यमन्त्री जोख महराले सम्बोधन गर्ने छन् । उनले विश्वास मत माग्ने या राजीनामा दिने अझै खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक
-
‘जलविद्युत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान
-
लेभरकुसेनका मिडफिल्डर विर्ट्जलाई अनुबन्ध गर्ने लिभरपुलको इच्छा, तोडिन सक्छ ब्रिटिस रेकर्ड
-
सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
-
अर्को मोहम्मद रफी कहिल्यै आउने छैनन्