बुटवल । लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनको कानुनी आधार तयार गरेको छ। प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको १८औँ बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई...