राखेपद्वारा न्यौपानेप्रति श्रद्धाञ्जली
सोमबार, २१ साउन २०८१, १७ : १५
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्ना नायव वरिष्ठ प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । परिषद्मा श्रद्धाञ्जली सभाको आयोजना गरि स्वर्गीय न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरियो ।
श्रद्धाञ्जली सभामा परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सहायकस्तरमा सेवा प्रवेश गरका न्यौपनेले करिव ३५ वर्ष खेलकुदमा योगदान गरेको स्मरण गरे । न्यौपानको साउन १९ गते राति ५५ वर्षको उमेरमा निधन भएको थियो ।
सहायक स्तरबाट सेवा प्रवेश गरेका न्यौपाने वरिष्ठ अधिकृत (द्धितीय श्रेणी) पदमा कार्यरत थिए । न्यौपाने फुटबलको रेफ्रीसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण