सातौँ बीआइबी अन्तर विद्यालय बास्केटबल : विल्सन एकेडेमी र एनसीसीएस विजयी
शुक्रबार, ३२ साउन २०८१, १३ : ५४
काठमाडौँ । सातौँ बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ विल्सन एकेडेमी विजयी भएको छ भने छात्रा तर्फ एनसीसीएसले जितेको छ । बौद्ध इन्टरनेशनल स्कुलमा शुक्रवार भएको फाइनलमा एनसीसीएसले दिक्षालय स्कुललाई ४१.३९ अंकले जितेको हो ।
_cTZpUN2iKo.jpg)
यता छात्रतर्फ भने आयोजक बौद्ध इन्टरनेशनल स्कुल विल्सन एकेडेमीसँग ५९.६० अंकले पराजित भएको हो । फाइनल खेल पश्चात् विजयी टीमलाई एक समारोहका बिच विजेतालाई प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिएको छ ।
समूहगत चरणमा सम्पन्न खेलमा छात्रातर्फ दिभा महर्जन र छात्रतर्फ अन्दुप सारू तामाङ मोस्ट भ्यालुएबल प्लेर बने भने सबैभन्दा धेरै स्कोर ल्याउने छात्रातर्फ दीपशिखा गोले र छात्रतर्फ आरोहण बुढा श्रेष्ठ रहेका छन् । प्रतियोगितामा फेयर प्ले टीम लिटिल वन्डर स्कुल बनेको छ ।
-001_7iAPM751X1.jpg)
-001_krzJrYsh9y.jpg)
_SbR1vthF3s.jpg)
_GvXwct0dER.jpg)
_pFgOdhDAAd.jpg)
-001_wXEM9xc2LF.jpg)
_lygO1A2Bhz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण