सूर्य दर्शन सहकारी ठगीमा फरार पूर्वसचिव नकर्मी पक्राउ
आइतबार, ०२ भदौ २०८१, १७ : १३
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपी पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका १४ श्रीपुर घर भई पोखरा १७ घारिपाटन बस्ने ४८ वर्षका अनुज नकर्मीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
सहकारीका पूर्व सचिव समेत रहेका नकर्मीलाई काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरिएको हो ।
उनलाई आइतबार पोखरा ल्याएर जिल्ला अदालतमा हाजिर गराइएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सहकारी रकम अपचलन आरोपमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण