काठमाडौँ । सडकमा सवारीसाधन चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरूले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोकेका हुन्छन् ।
_QQ2kpYpTRf.jpg)
पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यु—टर्न निषेध, दायाँ मोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाइ, उकालो बाटो चिह्न, ओरालो बाटो चिह्न, पहिरो खस्न सक्ने जोखिमको चिह्न, दोहोरो मोडको चिह्न, सहायक बाटोको चिह्न, ट्रक निषेध, पैदल यात्री निषेध लगायतका सङ्केतहरू लेखेर टाँसिएका हुन्छन् । तर चिह्नहरूको व्यवस्थापन राम्रो नहुँदा छरपस्ट देखिन्छ ।
_NkTchciFAp.jpg)
कतै सबै मानिसहरूले देखिने ठाउँमा सङ्केतहरू राखिएका छैनन् त कतै राखिएको ठाउँमा बोटबिरुवाको हाँगाहरूले छेकिएको छ । त्यसको व्यवस्थापन हुन सकेको छैन । जसकारण जथाभाबी पार्किङ गर्नेहरू बढेका छन् ।
_OWHi0RiVOn.jpg)
साथै मानिसहरू जथाभाबी बाटो क्रस गर्दा अनेकौँ दुर्घटनाहरू बढेका छन् । साथै न्युरोड, बौद्ध लगायतका व्यस्त बजारमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक हुने गरेको देख्न सकिन्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू ।
_U5aMqh2ckO.jpg)
_rhC3ECKPiZ.jpg)
_QdlXGLVAhF.jpg)
_gNNyvOspY6.jpg)
_tjNADErVAg.jpg)
_SJxRTYJtiY.jpg)
_QhM5Hw81f2.jpg)
_dOucBmOuTC.jpg)
_hrTJAkPytg.jpg)
_GnJGwE70wb.jpg)
_7mJunnF6PV.jpg)
_pt7Yck9oqO.jpg)
_JsmFlIhY3g.jpg)
_xBeYyrrXPq.jpg)
_UWM5BFWQft.jpg)
_hPcRp2LQe0.jpg)
_NAdDFh9fH7.jpg)
_l0mztHmf9p.jpg)
_QvOCkR4xNE.jpg)
_46C66WaiFL.jpg)
_0kdwUOFIuM.jpg)
_c9bpS5Glhr.jpg)
_1vpTfPV88m.jpg)
_QCEkna8V7K.jpg)
_0sDU8bx30k.jpg)
_265j4540Zl.jpg)
प्रतिक्रिया