ललितपुरको गोदावरी खोलामा पुरुषको शव फेला
बुधबार, १९ भदौ २०८१, १९ : ४४

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा एक जनाको शव भेटिएको छ ।
लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
शवको सनाखत भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको प्रक्रियामै माओवादीकाे असन्तुष्टि
-
जनताको नजरमा सरकार ढलिसक्यो : प्रचण्ड
-
अञ्जला कोइरालाका सवालमा उच्च अदालतका दुई न्यायाधीशको राय बाझियो
-
प्रचण्डको सम्बोधनमा सरकारको आलोचना हुँदा खुसी देखिए कान्छाराम
-
दूरगामी महत्वका नीति तथा कार्यक्रममाथि सरकारले कैँची चलायो– प्रचण्ड
-
पीएसजीका युवा विंगरका लागि रियल म्याड्रिड ठुलो रकम खर्चन तयार