प्रचण्डको सम्बोधनमा सरकारको आलोचना हुँदा खुसी देखिए कान्छाराम
सोमबार, २२ वैशाख २०८२, १४ : १७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
‘एउटा अड्डाको प्रमुख परिवर्तन गर्नमात्रै महिनौँसम्म दर्जन बढी निर्णय गर्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाएरै छाड्नु भयो’, सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले भने ।
उनले अगाडि भने, ‘कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गर्नुभयो ।’ ्
पूर्वप्रधानमन्त्री प्रचण्डले कुलमानको समर्थनमा र सरकारको विरोधमा आफ्नो अभिव्यक्ति दिइरहँदा राज्यमन्त्रीबाट बर्खास्तीमा परेको कान्छाराम तामाङ भने सदनमा खुसी देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण