ब्ल्याक एन्ड डेकरको दसैँ-तिहार योजना सार्वजनिक
काठमाडौँ । अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन्।
यस योजनामा स्योर सट उपहार स्वरूप ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, ई-प्रेसर कुकर र भ्याक्युम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।
साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सकिनेछ । ब्ल्याक एन्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।
ग्राहकहरूले यो योजनाको लाभ भदौ २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरी उठाउन सक्ने कम्पनीले जनाएको छ । ब्ल्याक एन्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण