‘छ नि माया’ गीत रेकर्ड गर्दै ‘रङ्गी’को निर्माण थालनी
शुक्रबार, ०४ असोज २०८१, १२ : ३६
काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रङ्गी’को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौँको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीले स्वर दिए ।
गीतमा दुर्गेश थापाको गीत, सङ्गीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्दै छिन् । फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् ।
बाबु छोरीको कथामा निर्माण हुन लागेका फिल्मका निर्माता सक्षम सुवेदी हुन् । फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामाको छायाङ्कन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण