ईपीएस उत्पादनमूलकको सीप परीक्षणको नतिजा प्रकाशित
शुक्रबार, ०४ असोज २०८१, १९ : ५२
काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ ।
ईपीएस शाखाले शुक्रबार कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको हो ।
गत १८ देखि २४ भदौसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएका थिए । त्यसमध्ये ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण