इरानले बन्द गर्यो आफ्नो हवाई क्षेत्र
बुधबार, १६ असोज २०८१, १३ : ०९
तेहरान । पश्चिम एशियामा तनाव चुलिएको छ । इरान र इजरायलबिच जारी द्वन्द्व निरन्तर गहिरिँदै गएपछि स्थिति अनियन्त्रित हुने हो कि भन्ने आशंका बढेको छ । इजरायल अहिले इरानले गरेको हमलाको जवाफ फर्काउने मुडमा छ ।
बदला लिने वाचा गर्दै नेतान्याहुले इरानले ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका छन् । इजरायलले जुनसुकै बेला इरानमाथि हवाई आक्रमण गर्नसक्ने विश्वास गरिएको छ ।
यहि खतरालाई मध्यनजर गर्दै इरानले बिहीबार बिहान ५ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण