निषेधित क्षेत्र तोड्न खोजेपछि रुवि खानसहित ६ जना पक्राउ
बुधबार, ३० असोज २०८१, १६ : ४८
काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि अभियन्ता रुवि खान लगायत पक्राउ परेका छन् । बुधबार माइतीघरबाट सिंहदरबार जाने क्रममा बबरमहलबाट खानसहित ६ जना पक्राउ परेका हुन्।
सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गरेका उनीहरूले सोहीअनुसार निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ परेका हुन् । यसअघि पनि उनीहरु पक्राउ परेर छुट्दै आएका छन् ।
निर्मला कुर्मीका लागि न्यायको माग गर्दै खानलगायतले माइतीघर मण्डलामा धर्नामा समेत दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण