यस्तो छ रवि लामिछाने विरुद्धको पक्राउ पुर्जी
शुक्रबार, ०२ कात्तिक २०८१, १८ : २५
काठमाडौँ । अदालतको अनुमतिसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ । सोही पुर्जीकाे आधारमा उनी शुक्रबार साँझ पक्राउ परिसकेका छन् । शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछानेलाई पक्राउ गरी पठाइदिन भन्दै प्रहरी प्रधान कार्यालय लगायतका निकायलाई पत्र पठाएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय लाजिम्पाट, काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई सम्बोधन गर्दै लेखिएको पत्रमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित लामिछानेलाई पक्राउ गरी पठाउन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
-
'भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण