अमेरिकासँग एसपीपी सम्झौता गर्न कुनै हालतमा दिँदैनौ : नारायणकाजी श्रेष्ठ
शनिबार, १० कात्तिक २०८१, १५ : ०८
१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्न लागेको भन्दै कुनै हालतमा त्यस्तो सम्झौता गर्न नदिने बताए । शनिबार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै श्रेष्ठले सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्दैछ भन्ने सुनिएकोले त्यो कुनै हालतमा गर्न नदिने बताएका हुन\ ।
यसअघि सन २०१९ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अमेरिकासँग एसपीपी सम्झौता गरेको भन्ने कुरा आएको बताउँदै त्यो सम्झौता भएको हो कि हैन भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तो सम्झौता देशका लागि घातक भएकोले कुनै हालतमा असफल बनाएर छोड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण